ad-image
ad-image
ad-image
एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे र वरिष्ठ उपाध...

ad-image
ad-image
बिहारका मन्त्री नवीन भाजपाको राष्ट्रिय अध्यक्ष

बिहारका मन्त्री नवीन भाजपाको राष्ट्रिय अध्यक्ष

काठमाडौं । भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)को राष्ट्रिय अध्यक्षमा नीतिन नवीन चयन भएका छन् । भाजपा संसदीय बोर्डले आइतबार बिहार सरकारका मन्त्री नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरेको हो। बिहारको बाँकीपुर विधानसभा सिटबाट विधायक निर्वाचित नवीन बिहार सरकारमा पथ निर्माणमन्त्री र भाजपा छत्तिसगढका प्रमुख हुन्।  उनी...

ad-image
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा

एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो । महासचिवद्वय गौरीराज जोशी र बी.आर लामाद्वारा जारी विज्ञप्तिका अनुस...