देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशौँ गणतन्त्र दिवसको रौनक तस्वीरमा हेर्नुस्

देशान्तर

दसौँ गणतन्त्र दिवसका अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा हेलिकप्टरबाट गणतन्त्र दिवसको व्यानर प्रदर्शन गरिँदै ।
गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा सांस्कृतिक, झाँकी, नृत्य प्रस्तुत गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्की सोमबार टुँडिखेलमा दशौँ गणतन्त्र दिवसका अवसरमा शान्तिका प्रतिक परेवा उडाउँदै ।

गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्की लगायत ।

गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।

दसौँ गणतन्त्र दिवसका अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्की लगायत सहभागीहरु ।

गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,लाई प्रधानन्यायाधीश सुशीला कार्की स्वागत गर्दै ।

दशौं गणतन्त्र दिवसका अवसरमा सोमबार टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिँदै ।