देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरा लेखनाथ महानगरपालिका–१० मा कांग्रेस विजयी

देशान्तर

पोखरा । पोखरा लेखनाथ महानगरपालिका– १० मा नेपाली कांग्रेसको समूह विजयी भएको छ ।

वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार गुरुङले एक हजार ४४६ मत ल्याइ विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रकुमार गुरुङले एक हजार २० मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसकौर निशा मल्ल, दलित महिला सदस्यका उम्मेदवार प्रतिभा विक पोख्रेल, खुला सदस्यद्वय सम्मरबहादुर श्रेष्ठ र दीपकबहादुर थापा विजयी भएका छन् ।