देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले र जनमोर्चाको गठवन्धनलाई हराउदै गलकोटमा कांग्रेस विजयी

देशान्तर

बागलुङ । ३ जेठ– नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको गठवन्धनलाई हराउँदै बागलुङको गलकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्राप्त जानकारीअनुसार नेपाली कांग्रेसका भरत शर्मा (गैरे)ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा गठवन्धनका उम्मेदवार टंक केसीलाई पराजित गरका हुन् ।