देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिंगाड गाउँपालिका सुर्खेतमा नेपाली कांग्रेस विजयी

देशान्तर

सुर्खेत। सुर्खेतको चिंगाड गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका देवबहादुर चन्दले २९ सय ४९ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी एमालेका बखत खत्रीले २३ सय ८९ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि कांग्रेसकै मनमाया आचार्य विजयी २९सय १७ मतले विजयी हुँदा उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी दीपा रानाले २४ सय १७ मत प्राप्त गरिन् ।

६ वडा रहेको चिंगाडमा १, २, ४ मा कांग्रेस, ३, ५ मा माओवादी केन्द्र र ६ मा एमाले विजयी भएको छ ।