देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मतदाता बोकेर दोलखा जादैँ गरेको वस दुर्घट्ना दुईको घटनास्थमै मृत्यू

देशान्तर

काठमाडौं । मतदाता बोकेर दोलखा तर्फ जादैँ गरेको यात्रुवाहक वस दुर्घट्ना हुदा दुई जनाको मृत्यू भएको छ ।
मतदाता वोकेर दोलखाको कालिञ्चोक गाउँपालिकाको लागि छुटेको रोल्वालिङ यातायातको बस सिन्ुधपाल्चोकमा दुर्घटना हँदा २ जनाको मृत्यु भएको र १७ जना भन्दा बढि घाईते भएका छन् ।

सिन्ुधपाल्चोकको सुनकोशी गाउँपालिका–७ अन्र्तगत तीन किलोमा बा ३ ख ५०५६ नंबरको बस दुर्घटनामा पर्दा कालिञ्चोक गाउँपालिका–४ लामिडाँडाका ६५ बर्षिय मुक्ति घिमीरे र ६० बर्षिय रत्नकुमारी घिमिरेको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको सिन्धुपाल्चोकको सदाबाहार अस्पताल र गम्भीर घाईतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मध्यान्ह १२ बजेतीर बस सडकवाट करिव १०० फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।