देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्घटनामा परि एकको ज्यान गयो

देशान्तर

सिन्धुली । तीनपाटन गाउँपालिका–९ आम्बोटे चिसापानीमा आम्बोटेबाट डकाहतर्फ जाँदै गरेको ना १ त ४१०८ नंको ट्याक्टर अनियन्त्रित भएर अपराह्न दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई घाइते भएका छन् ।

दुर्घटनामा सो वडाका जङ्गबहादुर पौडेलको घटनास्थलमै मृत्यु भएको तथा धनबहादुर पौडेल र राकेश पौडेल गम्भीर घाइते भएकामा उपचारका लागि काठमाडाँै पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए।