ad-image
ad-image
ad-image
कांग्रेस महाधिवेशन तालिकाका कारण संशय

कांग्रेस महाधिवेशन तालिकाका कारण संशय

देशान्तर विशेष संवाददाता काठमाडौं । डेढ महिना लामो केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक स्थगित गरेर सर्वत्र आलोचना खेपेर आगामी पुसको २६–२८ को १५ औं केन्द्रीय महाधिवेशन फागुन २१ को चुनाव अगावै गर्ने गरी अविश्वासिलो तालिकासहित भएको निर्णयलाई विशेष महाधिवेशन पक्षधरले संशयले दृष्टिले स्वीकारेको अवस्थामा पार्टीका प्रवक्ताले नै यो महाधिवेशन अहिलेको तालिकामा हुने सम्भावना छैन भनेर सार्वजनिकरु...

ad-image
ad-image
बंगलादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य गम्भीर

बंगलादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य गम्भीर

काठमाडौँ । बंगलादेशी पूर्वप्रधानमन्त्री जियाको अवस्था गम्भीर रहेको र डाक्टरहरूले उनको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेको डाक्टरहरूले बताएका छन् । डाक्टरहरूले शुक्रबार राति उनको अवस्था गम्भीर घोषणा गरेका छन् । खालिदा जिया विगत धेरै वर्षदेखि धेरै गम्भीर रोगहरूसँग लड्दै आएकी छिन् । उनी लामो समयदेखि कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखाको समस्याबाट पी...

ad-image
एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक शुक्रवार बस्दै

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक शुक्रवार बस्दै

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएको स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका दुई समूह महेश कुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबिच एकता भएको थियो ।  एकतापछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ । उक्त कमिटीमा रहने १० जनाको नाम सार्वजनिक भइसकेको छ भने ए...