देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पले बाजुरामा घर भत्कियो

देशान्तर

काठमाडौं – बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले जानकारी दिए ।

उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।