देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

देशान्तर

काठमाडौं । कोसी प्रदेशसभाको चालु चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेस सरकारले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हिउँदे अधिवेशन अन्त्र्य गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९÷०८० को प्रदेशसभामा पेस गर्ने, कोसी प्रदेश कर तथा गैर करसम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।