देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीमा बजेट प्रतिस्थापन विधेयक पेश

देशान्तर

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक वर्ष २०८०/८१ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशभा बैठकमा पेश गरेका छन् । शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्की अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।
प्रतिस्थापन विधेयक पेश गर्दै मुख्यमन्त्री कार्कीले बजेटलाई पूर्णरुपमा चलाउन नमिलेपनि जनतासम्म पुग्नेगरी केही प्रयास गरेको बताएका छन् । सबै सांसदको क्षेत्रमा पुग्नेगरी विधेयकमा पेश गरेको उनले बताए ।