देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप ११३ मा कोरोना सङ्क्रमण, मृत्यु शुन्य

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भने मृत्यु शुन्य छ ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६२ पुगेको छ ।

संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा चार जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसका साथै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यसका साथै ७२ जना सङ्क्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।