देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप ९९ जनामा कोरोना पुष्टि, ५० जना संक्रमण मुक्त

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् । सोही समयमा मृत्यु शुन्य छ ।