देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेसियामा दूर्घटनामा परि एकको मृत्यू

देशान्तर

जोहार (मलेसिया) । रोजगारीको शिलशिलामा मलेसिया आई तीन बर्षको संझौता पूरा गरि नेपाल फर्कन तयारि गर्दै गर्दा एक यूवकको दुर्घटनामा परी निधन भएको छ । गत १३ तारिक शनिबार काममा जादै गर्दा सवारि दूर्घट्नामा पिपलबोट–१, बझाङका लक्ष्मण भण्डारिको मृत्यू भएको हो । 

साहेदु इण्टष्ट्रिज कम्पनीमा जनरल वर्करमा कार्यरत भण्डारि केहि दिनमात्र काम गरेर घर जाने तयारिमा थिए । तर तीन बर्ष पछि घर गएर आमा बुबा तथा आफ्नो २ बच्चा र श्रीमतीसंग रमाउने सपना भने उनको पूरा भएन । 

२३ बर्षीय मृतक भण्डारिको शब हाल अस्पतालमा रहेको र कम्पनीले सम्पूर्ण काम गरि नेपाल फर्काउने तयारि गरिरहेको जोहोरबाट व्यवसायी ज्ञानेन्द्र शाहीले जानाकारि दिएका छन् । 

 

]]>