देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अरुणा थापाको स्वरमा यो प्यासी बगर

देशान्तर


काठमाडौं । दाङकी नव गायिका अरुणा थापाको स्वरमा यो प्यासी बगर बोलको गीतको स्टुडियो भर्सन भिडियो सार्बजनिक भएको छ । रोमा लम्सालको शब्द , सन्तोष श्रेष्ठको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको गीत स्टुडियो किंगमा रेकर्ड गरिएको हो

ओम स्टार डिजिटलबाट सार्बजनिक गीतको भिडियोलाई अधिनायकमान शेरचनले खिचेका हुन भने शेरबहादुर डी.सी.ले निर्देशन गरेका हुन् । भिडियोलाई अमर शाक्यले संपादन गरेका हुन् ।