देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सशस्त्रमा अब पीएससी बैठकमार्फत नीतिगत निर्णय

देशान्तर

काठमाडौं । बहालवाला र तीन पूर्वप्रमुख भ्रष्टाचारको प्रकरणमा तानिएपछि सशस्त्र प्रहरी बलले कुनै पनि काम कारबाही पारदर्शी र ब्यापक छलफलसहित गर्ने नीति लिएको छ।

बलले यसका लागि आइजीपी र एआइजी रहेने प्रिन्सिपल स्टाफ कमिटी बनाएको छ।

बलले पीएससी बैठकले नीतिगत निर्णयअनुसार काम कारबाही गर्ने कार्यकालको सुरुवातसमेत गर्नेछ। राजधानी दैनिकमा समाचार छ।

]]>