देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको भारत भ्रमणमा सरोकार नराख्ने ब्यक्तिहरु समेत समावेश

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको छ दिने भारत भ्रमणको कुनै पनि छलफलमा सरोकार नराख्ने ब्यक्तिहरु समेत समावेश भएका छन् ।

यति ठूलो टोलीलाई कस्तो प्रकारको छलफलमा सामेल गराउने भन्दै कूटनीतिक च्यानलमा सोधीखोजी गरेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । भारतले भ्रमणा टोलीमा २२ जनासम्म हुने अपेक्षा गरेकोमा ढण  ९० भन्दा बढि  तय भएपछि असन्तुष्टि बढेको हो ।

सरकारले औपचारिक रुपमा ४६ सदस्य तय गरेको भएपनि मधेस आन्दोलनबाट फर्केका दलका नेताहरु पनि थपिने क्रम रहेको अधिकारीले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>