देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदको बजेट अधिवेशन आव्हान

देशान्तर

काठमाडौं । संसदको बजेट अधिवेशन आव्हान गरिएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको शीतल निवासले विज्ञप्ति निकालेर जनाएको छ