देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाले हतियार किन्न ८ अर्ब माग्यो

देशान्तर

काठमाडौं । नेपाली सेनाले आफूसँग भएको पूरानो ४५ प्रतिशत हातहतियार विस्थापन गरी नयाँ किन्न् ८ अर्ब ६६ करोड रुपैयाँ सरकारसँग माग गरेको छ ।

हातहातियार, तालिमसहित सेनालाई अत्याधुनिक बनाउन त्यसमा थप रकम लाग्ने सेनाले जनाएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले संसदको राज्यव्यवस्था समिति बैठकमा सेनाका लागि सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>