देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमानस्थलमा अख्तियारको आतंक

देशान्तर

काठमाडौं ।  पटक पटक क्षेत्राधिकार विपरित काम गरेर विवादमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्को त्यस्तै काम सुरु गरेको छ ।

अख्तियारले त्रिभुवन विमानस्थलमा बुधबारबाट छानबिन तथा अनुगमन टोली खटाएको छ ।

एक महिनासम्म त्यहाँ खटिने उक्त टोलीका कारण विमानस्थलमा कार्यरत कर्मचारी आतंकित बनेका छन् । नागरिक दैनिकमा समाचार छ ।

]]>