देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्रोल पम्पस‌ँग मिलेको आरोपमा पूर्वमन्त्री अनिल झा पनि तानिने

देशान्तर

काठमाडौं । तत्कालिन वाणिज्यमन्त्री अनिल झाको समेत मिलेमतोमा पेट्रोल पम्पहरुले ठगी गर्दै आएको खुलेको छ । पटक पटक मन्त्री बनेका झा नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् ।

प्रहरी अनुसन्धानबाट गुणस्तर तथा नापतौल विभागका तत्कालिन महानिर्देशक रामआधार साहले झासँगै मिलेर  ठगी गरेको खुलासा गरेका छन् ।

साहमाथि मुद्दा दायर भइसकेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>