देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब बिहान ४ बजेसम्म मापसे चेकिङ

देशान्तर

काठमाडौं । सडकमा सवारी साधनको संख्या बढेसँगै ट्राफिक प्रहरीले मापसे चेकिङमा पनि कडाइ गर्न थालेको छ ।

पहिलेजस्तै राती १२ देखि ४ बजेसम्मको अवधिमा पनि चेकिङ सुरु भएको छ ।

नाकाबन्दीपछि सवारीसाधन धेरै घटेपछि ट्राफिक प्रहरीले राती १२ बजेसम्म मात्र मापसे चेकिङ गर्र्दै आएको थियो ।  नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>