देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालिका विवाहको आरोपमा बेहुलासहित ३ पक्राउ

देशान्तर

काठमाडौं । उमेर नपुग्दै विवाह गरेको भन्दै प्रहरीले सुर्खेतमा ३ जनालाई फत्राउ गरेको छ ।

वीरेन्द्रनगरस्थित एक युवकले उमेर नपुगेकी बालिका बिबाह गरेपछि प्रहरीले बेहुलासहित ३ जनालाई पक्राउ गरेको हो ।

जिल्ला बालकल्याण समितिले उजुरी हालेपछि प्रहरीले बेहुला तेजबहादुर सुनार, उनकी आमा सरस्वति र बालिकाकी सानीआमा गीता जोशीलाई पक्राउ गरेको हो ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>