March 5, 2021, Friday
२०७७ फाल्गुन २१
ताजा अपडेट

संसद् विघटनविरुद्धको रिटमाथि आजपनि सुनुवाइ जारी

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु भएको हो ।

आजको इजलासमा अधिवक्ता शेरबहादुर केसीले बहस सुरु गर्नुभएको छ । प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् ।

Advertisement

यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् । तर अहिलेसम्म दुई दर्जन कानुन व्यवसायीले मात्रै बहस सकेका छन् ।


  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares