संसद् विघटनविरुद्धको रिटमाथि आजपनि सुनुवाइ जारी
- देशान्तर संवाददाता
- २०७७ माघ १४
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु भएको हो ।
आजको इजलासमा अधिवक्ता शेरबहादुर केसीले बहस सुरु गर्नुभएको छ । प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् ।
यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् । तर अहिलेसम्म दुई दर्जन कानुन व्यवसायीले मात्रै बहस सकेका छन् ।
धेरै पढिएको
-
नयाँ पार्टी नखोले ओलीको मान्यता नै समाप्त हुन्छ : श्रेष्ठ
२०७७ फाल्गुन १३ -
कांग्रेसका नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार
२०७७ फाल्गुन १६ -
बुद्धिको पाइलाभित्र बुद्धि लगाउँदा
२०७७ फाल्गुन १८ -
एक कप कफीभित्र नअटेको मायालुको पर्खाइ
२०७७ फाल्गुन १८ -
चेल्सीद्वारा एथ्लेटिको मड्रिड पराजित
२०७७ फाल्गुन १२
प्रतिकृया दिनुहोस्