March 7, 2021, Sunday
२०७७ फाल्गुन २३
ताजा अपडेट

साहित्य

आफ्नो जीवन आफ्नै लय अर्थात् जगतमर्दन थापा

आफ्नो जीवन आफ्नै लय अर्थात् जगतमर्दन थापा

उनले बाल्यकालमै सैनिक तालिम लिए, बन्दुक चलाउन सिके, तर साहित्य–संगीतको सागरमा पौडी खेल्न कुदे । जागिर खान उनलाई पटक्कै मन थिएन, तर जीवनको महत्वपूर्ण समय (३७ वर्ष) सरकारी सेवामा बिताए । अन्ततः उनी एउटा इमानदार राष्ट्रसेवक र समर्पित गायकको रूपमा स्थापित भए । उनी, अर्थात् जगतमर्दन थापा । उमेर झन्नै ८४ वर्ष हुँदा पनि जगतमर्दनका…

‘इमानको पहाड’ उक्लिँदै देवु

‘इमानको पहाड’ उक्लिँदै देवु

चार पंक्तिमा रचना गरिने काव्यको लघुत्तम रूप हो मुक्तक । संस्कृतको चतुष्पदीको परिवर्तित रूपका रूपमा पनि मुक्तकलाई लिने गरिएको छ भने फारसीको रुवाइको अर्को रूपका रूपमा पनि मुक्तकलाई लिने गरिएको छ । तथापि, यसका जानकारहरू यी तीनै विषय अलगअलग भएको बताउँदै आएका छन् । यो बहसको जिम्मा उनै विशेषज्ञ र खोजकर्तालाई छाडिदिऊँ । विक्रमको २०३०…

  • मोटर बाइकमा एक जड्याहा ?

    मोटर बाइकमा एक जड्याहा ?

    डा. ध्रुवचन्द्र गौतम अब म घरमै एकान्त भोग्न थाल्दछु । देश–दुनियाँ पनि जान्नु प¥यो नि त ? टीभी खोलें । ब्रेकिङ न्युज सुनेपछि बन्द गरें । प्रायः मन्त्रीहरू जुन विभागमा गयो, त्यसैमा वा अन्यमा पनि नयाँनयाँ कुरा बताइरहन्छन् । कति...

  • ‘बुद्धिको पाइला’ कवितामा बुद्धिविलास

    ‘बुद्धिको पाइला’ कवितामा बुद्धिविलास

    ज्ञाननिष्ठ ज्ञवाली नेपाली साहित्य र प्राध्यापनका क्षेत्रमा नाम चलेका एक प्रतिभाशाली विद्वत् व्यक्ति हुन् । डेढ दर्जनको संख्यामा कृति प्रकाशित गरिसकेका उनले हालसालै ‘बुद्धिको पाइला’ नामक कवितासंग्रह लिएर कविवरका रूपमा आफ्नो नाम दर्ता गराएका छन् । करिब साढे दुई दर्जन...

  • कविता : प्रकृति

    कविता : प्रकृति

    कविता पराजुली जन्म लिई आएँ म तयो तिम्रो संसारमाहुर्किदै गएँ तिम्रो त्योपवित्र काखमा।।१।। लालायित मन मेरोयो धर्तीलाई चुम्नआँखाभरि तिम्रै तस्बिरसकिँदैन भुल्न।।२।। छहरा र पहरामाकन्दरामा तिमीकलकल कैले हुनेकहिले शीतल तिमी।।३।। सागरका लहरमातरंगित हुनेजुनेली त्यो रातमहायो मन मेरो छुने।।४।। प्रकृतिलाई यो मनमासजाएको...

  • ‘निशा’ उपन्यासमा बाजुराम पौडेल

    ‘निशा’ उपन्यासमा बाजुराम पौडेल

    ज्ञाननिष्ठ ज्ञवाली उत्तरार्ध जीवनलाई अत्यन्त सिर्जनात्मक र सक्रिय दिनचर्यामा लगाउन सफल स्रष्टामध्येका एक बाजुराम पौडेल चारवटा शास्त्रीय छन्दका महाकाव्य, एउटा खण्डकाव्य, दुईवटा कविता संग्रहका रचनाकार बनेर गद्यविधाको आफ्नो सीप र क्षमताको प्रयोग गर्दै बेलाबेलामा गद्यशैलीका विविध विधामा कुशलतापूर्वक कलम चलाउँदै...

  • मेरो अनुभवको अध्यात्म

    मेरो अनुभवको अध्यात्म

    डा. ध्रुवचन्द्र गौतम पुनाको आश्रममा एकदिन आफ्नो प्रवचनमा आचार्य रजनिशले एउटा कथा सुनाएका थिए । त्यो मैले उनको प्रवचन सुन्दा सुनेको छुँ । त्यसबखत उनी आचार्य नै भनिन्थे । पछि भगवान् र अन्त्यमा ओशो भए । सुनिन्छ, कुनै बखत उनले...

  • जूनकीरी बाल महाकाव्य

    जूनकीरी बाल महाकाव्य

    ज्ञाननिष्ठ ज्ञवाली कवि बाजुराम पौडेलद्वारा लिखित ‘जूनकीरी’ बाल महाकाव्य यस विधाको अत्यन्त दुर्लभ महाकाव्यको स्थान पूर्तिका लागि प्रस्तुत भएको छ । ‘शान्ताश्री’, ‘उनी उर्मिला’, ‘जियालो’ ‘संयुक्त’ र यस ‘जूनकीरी’ महाकाव्य सहितका महाकाव्यबाट सुपरिचित भएका उनका साहित्यिक यात्रा तीसको दशकबाट सुरु...

  • यस वर्षको पद्‍मश्री पुरस्कार रद्‍द

    यस वर्षको पद्‍मश्री पुरस्कार रद्‍द

    खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष साहित्यिक कृतिका लागि प्रदान गर्दै आएको पद्‍मश्री साधना सम्मान यस वर्षको लागि रद्द गरिएको छ। छानिएका दुई पुस्तकका लेखकले अलगअलग विज्ञप्ति निकालेर पुरस्कार लिन अस्वीकार गरेपछि प्रतिष्ठानको आकस्मिक बसेको बैठकले पुरस्कार रद्द गरेको हो। यस...