देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीहरूको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

देशान्तर

काठमाडौं । सरकारले नयाँ मन्त्रीहरूको शपथको व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ । 

सरकारले पठाएको पत्रमा शपथको समय भने उल्लेख छैन । तयारीका लागि केही घण्टा लाग्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।