देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

देशान्तर

काठमाडौँ– लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको छैटौँ बैठक यही फागुन १७ गते बस्ने भएको छ । ‘बिजनेस’विहीन भएर लामो समय बस्न नसकेको प्रदेशसभाको बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको सचिव पुनमगरले जारी गरेको सूचनामा उल्लेख छ ।