देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तालक्षेत्रमा बनाइएको वाटरगेटको भौतिक संरचना

देशान्तर

काठमाडौं – विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी नगरपालिका–१ मा अवस्थित घोडाघोडी तालक्षेत्रमा बनाइएको वाटरगेटलगायतका भौतिक संरचना । सिमसार क्षेत्रमा यस किसिमका संरचना निर्माणले सिमसार क्षेत्रको महत्व घटाउने गरेको छ ।