देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छक्का पञ्जा २ को (झ्याम्म झ्याम्म) नयाँ गित सार्वजनिक भिडियो सहित

देशान्तर

काठमाण्डौं । छक्का पञ्जा २ को अर्को गित सार्वजनिक भएको छ । विल्सनविक्रम राई र प्रियंका कार्कीको नृत्य रहेको ‘तिमी उता किनारमा झ्याम्म झ्याम्म’ भन्ने बोलको गीत सार्वजनिक भएका हो ।
छक्का पञ्जा २ को नयाँ गीतमा हरिवंश आचार्य र आस्था राउतले आवाज दिएका छन् भने किरण कँडेलको संगीत रहेको छ ।