देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोविन्द मधुरको ए ऐना

देशान्तर


काठमाडौं । चर्चित गायक तथा संगीतकार गोविन्द मधुर आचार्यले ए ऐना बोलको गीत सार्बजनिक गरेका छन् ।
करण न्यौपाने र प्रवीण आचार्यको शब्द रहेको गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । मारुनी स्टुडियोमा रेकर्डिङ गरेको गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन । गीतको म्यूजिक भिडियोमा प्रभात पल ठकुरी ,रोशनी कार्की प्रवीण आचार्यको अभिनय रहेको छ ।
बिकाश प्रसाईले सम्पादन रंग संयोजन र निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् ।