देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्षितिज सुनार र सर्मिला थापाको सितलु छायाले बजारमा ।

देशान्तर

 

जनता डिजिटलले क्षितिज सुनार र सर्मिला थापाको स्वरमा रहेको तिज कोशेली सितलु छायाले बजारमा ल्याएको छ ।

लामो समय देखि नेपाली गीत संगीतमा कृयाशिल सुनारको लय शब्दमा तयार परियको यो गीतमा तीज को वास्तविक भाका समेट्न खोजिएको छ ।

दर्जनौ गीत मा उत्कृष्ट नृत्य गरेर छोटो समयमै चर्चा बटुलेका मोडल निर्मल क्षेत्री को नृत्य रहेको छ ।

सिर्जन बरालको निर्देशन रामेश्वोर हुमागार्इ को छयांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।