देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस पदाधिकारीको मतगणना १२ बजेदेखि

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको लागि भएको निर्वाचनको मतगणना आज दिउँसो १२ बजेदेखि सानेपास्थित पार्टी कार्यालयमा सुरु हुने भएको छ ।

पहिलो चरणमा महामन्त्री र कोषाध्यक्ष उम्मेदवारको मतगणना हुनेछ । दुवै पदको नतिजा आज बेलुकासम्म टुंगो लाग्ने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

केन्द्रिय सदस्यको मतगणना भने बेलुकाबाट सुरु हुनेछ । तीन दिनभित्र सबै नतिजा प्रकाशित भइसक्ने निर्वाचन समितिले जनाएको छ ।

]]>