देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली सरकारले तीन महिनामै पौने दुई करोड बाँड्यो

देशान्तर

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रारम्भिक तीन महिनामा त्यत्तिकै अपारदर्शी रुपमा पौने दुई करोड चन्दा बाडेको छ ।

ओली सरकारले अधिल्ला सरकारलाई माथ  गर्दै मंसिर र पुसमा मात्र एक करोड ७४ लाख ८ सय ८० रुपैयाँ वितरण गरेको छ ।

प्राप्त रेकर्ड अनुसार बाँडिएको रकम भूकम्पपीडित र अभावग्रस्त सर्वसाधारणलाई राहत पुग्नेगरी नभई पहुँचवाला नेता र राजनीतिक दलका कार्यकर्ताको भागमा परेको छ ।  अन्नपुर्ण पोष्टमा समाचार छ । 

]]>