देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१ सय ४ रुपैयाँको पेट्रोल १०० रुपैयाँमा झर्दै

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन लागेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा भारी गिरावट आएको र खरिद दर पनि घटेकाले इन्धनको मूल्य घटाउने तयारी गरिएको हो ।  

१ सय ४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य सय रुपैयाँमा झार्न लागिएको छ ।

 आइओसीले माघ ३ गते नयाँ मूल्यसूची पठाएपछि निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रीतलिटर ४ रुपैयाँ देखि ५ रुपैयाँसम्म घटाउने  तयारी गरेको छ । नयाँ पत्रिका दैनिकमा समााचार छ ।

]]>