देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोस्रो जनआन्दोलयन यता ३४ लाख नेपाली विदेसिए

देशान्तर

काठमाडौं । मुलुकमा ठूलो राजनीतिक परिवर्तन एपनि अर्थतन्त्रप्रति ध्यान दिन नसक्दा ०६२/६३ को जनआन्दोलयन यता १० वर्षमा रोजगारीका लागि झन्डै ३४ लाख युवा विदेशिएका छन्। वैैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०६३/६४ यता ३३ लाख ७६ हजार युवा श्रम स्वीकृति लिएर विदेशिएका हुन्।  

वर्षिक रुपमा हेर्ने हो भने यसअबधिमा विदेसिनेको संख्या दोब्बर पुगेको छ। २०६४ मा २ लाख ४ हजार खाडी तथा मलेसिया पुगे।

 माओवादी द्वन्द्व अन्त्य भएर मुलुकमा गणतन्त्र आएपनि अर्थतन्त्रप्रति मुख्य गरी राजनीतिक दलहरु समेत हुन नसक्दा देशभित्र रोजगारीका अबसर संकुचित हुँदै गएका छन्  । कान्तिपुर दैनिकमा समाचार छ। 

]]>