देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाकाबन्दीसँगै चर्को मूल्यवृद्धि

देशान्तर

काठमाडौं । तराई मधेस र नाकाबन्दीसँगै बढ्दो कालोबजारीले मूल्यवृद्धि चर्केर गएको छ ।

पछिल्लो चार महिनायता दोहोरो अंकको मूल्यवृद्धि भएको औंल्याउँदै नेपाल राष्ट्र बैंकले देश आर्थिक मन्दीतिर धेकेलिने चेतावनी दिएको छ ।

केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो चौमासिक अन्त्यमाको विवरण अनुसार मूल्यवृद्धि दर सबैभन्दा उच्च् १० दशमलव ४ प्रतिशत पुगेको छ । नागरिक दैनिकमा समाचार छ ।

]]>