देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोड धान्न नसक्दा दिनहुँ पड्कन्छन् ट्रान्सफर्मर

देशान्तर

काठमाडौं । नियमित बिद्युत आपूर्तिको लोड धान्न नसक्दा काठमाडों उपत्यकामा दिनहुँ दुई तीनबटा ट्रान्सफर्मर पड्कने गरेका छन् ।

विद्युत आपूर्तिका बेला उपभोक्ताले उच्च भोल्टेजका विद्युतीय उपकरण उपयोग गर्दा त्यसको लोड धान्न नसकेर ट्रान्सफर्मर पड्कने गरेका हुन् ।

अहिले सर्वसाधारणलाई वितरण गर्ने बिजुली भएपनि उच्च क्षमताका ट्रान्सफर्मर जडान गर्न नसक्दा छिनछिनमै काटिने समस्याले उपभोक्ता हैरान छन् । नागरिक दैनिकमा समाचार छ ।
 

]]>