देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृह मन्त्रालयमा थपिए ६९९ दरबन्दी

देशान्तर

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतका कार्यालयमा सरकारले ६ सय ९९ वटा दरबन्दी थप गरेको छ । नयाँ कार्यालय स्थापना र केही कार्यालयको स्तरोन्तीका लागि दरबन्दी थप गरिएको हो । नौ सहसचिव, ११ उपसचिव, एकसय २२ शाखा अधिकृत, ६ मेडिकल अधिकृत, एक रेडियोलोजिस्टको दरबन्दी थपिएको छ ।

११ वटा कार्यालयमा उपसचिवको दरबन्दी कटौती गरिएको छ । नौवटा पहाडी जिल्लामा सिडिओको दरबन्दी स्तरोन्नति गरी उपसचिववाट सहसचिब बनाईको छ । तीनवटा निर्वाचन क्षेत्र भएका पहाडि जिल्लामा सिडिओको दरबन्दी स्तरोन्ती गरि उपसचिववाट सहसचिव बनाईको छ ।

तीनवटा निर्वाचन क्षेत्र भएको पहाडी जिल्लामा सहसचिवलाई सिडिओमा खटाउन थालिएको छ । हाल ती जिल्लामा उपसिचवलाई कामु सिडिओ बनाएर खटाईएको छ ।  नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>