March 5, 2021, Friday
२०७७ फाल्गुन २१
ताजा अपडेट

अनुसन्धानका जवान मृत अवस्थामा खेतमा भेटिए

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

नेपालगन्ज – राष्ट्रिय अनुसन्धान विभाग कार्यालय बाँकेमा कार्यरत एक सिपाही मृत फेला परेका छन् । सहायक सूचक पदमा कार्यरत सिपाही प्रविन थापा मगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

मृतकको टाउको र शरीरमा डामहरु रहेका छन् । बाँके प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए ।

Advertisement


  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares