अनुसन्धानका जवान मृत अवस्थामा खेतमा भेटिए
- देशान्तर संवाददाता
- २०७७ माघ २
नेपालगन्ज – राष्ट्रिय अनुसन्धान विभाग कार्यालय बाँकेमा कार्यरत एक सिपाही मृत फेला परेका छन् । सहायक सूचक पदमा कार्यरत सिपाही प्रविन थापा मगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।
मृतकको टाउको र शरीरमा डामहरु रहेका छन् । बाँके प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए ।
धेरै पढिएको
-
नयाँ पार्टी नखोले ओलीको मान्यता नै समाप्त हुन्छ : श्रेष्ठ
२०७७ फाल्गुन १३ -
कांग्रेसका नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार
२०७७ फाल्गुन १६ -
बुद्धिको पाइलाभित्र बुद्धि लगाउँदा
२०७७ फाल्गुन १८ -
एक कप कफीभित्र नअटेको मायालुको पर्खाइ
२०७७ फाल्गुन १८ -
चेल्सीद्वारा एथ्लेटिको मड्रिड पराजित
२०७७ फाल्गुन १२
प्रतिकृया दिनुहोस्