January 27, 2021, Wednesday
२०७७ माघ १४
ताजा अपडेट

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं  – नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्। प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि  पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्।

श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्। यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले  ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्। त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।

Advertisement


  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares