देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभ्रेमा आज नौ जना कोरोना संक्रमित थपिए

देशान्तर


काठमाडौ । काभ्रेमा आज थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाका अनुसार आज देखिएका मध्ये संघिय प्रहरी कार्यालय जनागालका ६ जना र धुलिखेलका ३ जना रहेका छन् ।

बुधबार पनि काभ्रेमा ५ जना थपिएका थिए । अब जिल्लामा कूल संक्रमितको संख्या ६७ पुगेको छ । जस मध्ये १ जनाको मृत्यु भएको छ भने २९ जना निको भएका छन् ।