देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभाको बैठक स्थगित

देशान्तर

काठमाडौं । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । 

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ बजेर १७ मिननेटमा बस्नेगरी स्थगगिगत गरिएको हो । 

सोमबारकै लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि  बिहीबारसम्मका लागि स्थगित भएको छ ।