देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सानो आकारको मन्त्रिपरिषद् गठन गरिने

देशान्तर

काठमाडौं । नयाँ सत्तासमीकरणअनुसार आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरिने नेताहरूले बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ सरकार बनाउन लागिएको हो ।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)लगायत दल सम्मिलित सरकार बनाउन लागिएको हो ।

वर्तमान सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणअनुसार सरकारको नेतृत्व गर्न लागेका हुन् ।