देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न कांग्रेसको चुनौती

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सहमहामन्त्री बद्री पाण्डेले उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

उनले गृहमन्त्रीले देशको सूचना बेच्ने एजेण्ट भनेको व्यक्ति देखाउन पनि चुनौती दिए । उनले गृहमन्त्रीले निराधार आरोप लगाएको रेडकबाट हटाउन माग गरे । पाण्डेले गृहमन्त्री लामिछानेले सदनमा बर्बराएको आरोप लगाए । पाण्डेले करोडौं मानिसलाई बरालेको पनि बताए ।