देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनिल शर्माको १४ बुँदे छुट्टै प्रस्ताव

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले फागुन महासमिति बैठकमा पेस गर्ने आफ्नो छुट्टै प्रस्ताव ल्याएका छन् ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेरउनले उनले रूपान्तरित कांग्रेस निर्माणको मार्ग चित्र, सुशासनमुखी पार्टी र सरकार, निर्वाचन प्रणाली र शासकीय स्वरूप परिवर्तन, समयसापेक्ष पार्टीको सांगठनिक ढाँचा, पार्टी र सरकारको सम्बन्धलगायतको विषयलाई समेटेर १४ बुँदे प्रस्ताव अघि सारेका हुन् ।