देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकटक प्रतिबन्धविरुद्धका रिट न्यायाधीश शर्माको इजलासमा

देशान्तर

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटसर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ । सोमबार न्यायाधीश डा. कुमार चुडालको इजलासमा परेको रिट ‘हेर्न नभ्याइने’मा परेको थियो ।
टिकटकमाथि प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध १४ वटा रिट दर्ता छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्दलगायत अधिवक्ताले रिट दायर गरेका हुन् ।