देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्ष तीन दलको अवरोधपछि एक घण्टामा बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी ,रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोेकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।