संसदीय समितिको बैठक बस्दै छ ।
आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँ छ । बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्व बजेट छलफलमा हुनेछ ।

Live on
Your Voice, Your Power

प्रतिक्रिया