देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलमा आज राजस्थान र च्यालेन्जर्स बैंग्लोर आमनेसामने

देशान्तर

काडमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल भिड्दैछन् ।

पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा गर्दैछ ।

राजस्थान र बैंग्लोरबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । आइतबार नै हुने चेन्नई र कोलकाताबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।