देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर थप २ जनामा कोरोना सक्रमण पुष्टि

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आएतबार देशभर ४ जना संक्रमण मुक्त भएका छन् भने १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।